,

कम्प्युटर ह्यंग हुन बाट कम हुने अनि फास्ट बनाउने उपाय

    कम्प्युटर मा कुनै काम गर्दा होस् या इन्टरनेट सर्फिंग गर्दा होस कम्प्युटर ढिलो भयो या बारम्बार ह्यांग भयो भने पक्कै पनि तपाई दिक्क हुनुहुन्छ ! कम्प्युटर को स्पीड बढाउने केही उपाय हरु मैले पोइला पनि केही लेखि सकेको छु ! के कारण ले कम्प्युटर बारम्बार ह्यंग हुन्छ अनि स्लोव हुन्छ त ? खास मा भन्नु पर्दा तपाइको कम्प्युटर मा न चाहीने धेरै software हरु इन्स्टल हुनु ,तेम्पोरारी file हरु धेरै हुनु , कम्प्युटर मा virus हुनु वा कम्प्युटर मा लामो   समय सम्म काम गर्दा कम्प्युटर तातेर पनि स्लोव हुने सम्भावना हुन्छ ! अथवा तपाइको कम्प्युटर को राम को कारण पनि हुन सक्छ ! यी त भए कारण हरु यदि तपाई पनि यस्तै समस्या बाट दिक्क हुनु हुन्छ भने आज सामान्य टिप्स लीएर आएको छु ! यो टिप्स ले पनि तपाइको कम्प्युटर को स्पीड केही हद सम्म भए पनि बढाउने छ ! अब लागौ काम तर्फ
सबै भन्दा पोइला त तपाई My Computer मा Right क्लिक गरी Properties मा क्लिक गर्नुहोस ।

तपाई windows 7 मा गर्दै हुनुन्छ भने यो तलको चित्र मा जस्तै देख्न सक्नु हुन्छ system proctetion मा क्लिक गर्नुस 

अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ "Visual effects, processor scheduling, memory usage, and virtual memory" को Setting मा क्लिक गर्नुहोस ।
अब तलको चित्रमा झैं Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस । 
अब Apply मा र अन्त्यमा OK मा क्लिक गर्नुहोस् । कम्प्युटरको स्पीड बढेको आफैंले महशुस गर्न सक्नुहुनेछ 
यो तरिका के तपाइको लागि केही सहयोगी बन्यो आफ्नो राय कमेन्ट गर्न न भुल्नुहोला हामी संग सदस्य बन्न पनि न बीर्सीनु होला है 
Via:http://www.gaulekeshab.com

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide