Showing posts with label Entertainment. Show all posts
Funny Tongue Twisters....
Posted by Bijay Kuikel on Tuesday, June 11, 2013
Filed within
Entertainment
Let's refresh your mind by these funny tongue twisters...!!!1. Black bug bit a big black bear. But where is the big black bear that the big black bug bit?
2. I thought, I thought of thinking of thanking you.
3. I wish to wish the wish you wish to wish, but if you wish the wish the witch wishes, I won't wish the wish you wish to wish.
4. Kacha papaya pacca papaya Kacha papaya pacca papaya Kacha papaya pacca papaya.
5. Upper roller lower roller Upper roller lower roller.
6. You've no need to light a night-light
On a light night like tonight,
For a night-light's light's a slight light,
And tonight's a night that's light.
When a night's light, like tonight's light,
It is really not quite right
To light night-lights with their slight lights
On a light night like tonight...
7. If one doctor doctors another doctor does the doctor who doctors the doctor doctor the doctor the way the doctor he is doctoring doctors? Or does the doctor doctor the way the doctor who doctors doctors?
8. .Purple Paper People, Purple Paper People, Purple Paper People.
9 .Father Francis From France Fried Five Fresh Fish For Five Friends From France.
'मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन....
Posted by Bijay Kuikel on
Filed within
Entertainment
२८ जेठ, काठमाडौं । मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजा कतिका लागि राम्रो भयो, कतिलाई नराम्रो । डिस्टिङसन, फस्ट र सेकेन्ड डिभिजन आयो भनेर मख्ख पर्ने पनि छन् । थर्डमै चित्त बुझाउने पनि छन् । पास हुनेभन्दा फेल हुने धेरै छन् । तर चर्चा चाहिँ पास हुनेको मात्रै छ । एसएलसीको नतिजा सार्वजनिक भएको दिन त्योभन्दा माथि पढिसकेका र पढेर सकाइसकेकाहरुले पनि विगतको याद गर्ने गर्छन् । आज अनलाइनखबरले देशका तीनजना हास्य कलाकारसँग उबेलाको एसएलसी नतिजाको अनुभवबारे छोटो कुराकानी गरेको छ ।
नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ- ‘थर्ड डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ..।’ तर वास्तवमा जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो । मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन अनलाइनखबरसितको कुराकानीमा कलाकार नेपालले आफ्नो बेला सम्झँदै भन्नुभयो:-
३७९५५’यू’ थियो । अन्तिममा यू भएको हुनाले उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ । सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०/४५ जनाले परीक्षा दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व नै बेग्लै थियो ।
‘मैले २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा माविबाट एसएलसी दिएको थिएँ । अहिलेजस्तो पहिले नै नतिजा आउँदैछ भन्ने थाहा पनि हुँदैनथियो । बिहान रेडियोले रिजल्ट भयो भनेको दिन म काठमाडौंको जडिबुटीमै थिएँ । तर, पनि दिउँसो मात्र गोरखापत्र हेर्ने मौका मिल्यो । मलाई मेरो सिम्बोल नम्बर अझै याद छ ।
जितु नेपालजस्तै अर्का हास्यकलाकार मनोज गजुरेलले पनि ०४८ सालमै एसएलसी दिनुभएको हो । ’मैले काठमाडौंको पद्मोदय माविबाट एसएलसी दिएको हुँ । नतिजा आउने दिन काठमाडौंमै थिएँ । लौ आज नतिजा प्रकाशित हुन्छ भनेर सबैले हल्ला गरे । एकाबिहानै गोरखापत्र संस्थानमा गएर लाइन बसियो । बल्लतल्ल भीडमा धकेलाधकेल गरेर गोरखापत्र पाइयो ।
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ । साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु । साहै्र गदगद भएँ ।
अर्का हास्यकलाकार सीताराम कट्टेल धुर्मुसलाई भने पास होला जस्तै लागेको थिएन । ‘मैले झापा गौरादहको ज्ञानज्योति माविबाट एसएलसी दिएको हो । त्योबेला कक्षामा सेकेन्ड हुन्थें । तर एसएलसीमा गणित धेरै बिग्रेको थियो । गणितमा फेल हुन्छु जस्तो लागेकाले रिजल्ट भएको दिन कतै गइँन । घरभित्रै लुकेर बसें ।
Via: Online Khabar
नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ- ‘थर्ड डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ..।’ तर वास्तवमा जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो । मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन अनलाइनखबरसितको कुराकानीमा कलाकार नेपालले आफ्नो बेला सम्झँदै भन्नुभयो:-
मुन्द्रेको एसएलसी सेकेन्ड डिभिजन
३७९५५’यू’ थियो । अन्तिममा यू भएको हुनाले उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ । सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०/४५ जनाले परीक्षा दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व नै बेग्लै थियो ।
मलाई लाग्छ कि डिस्टिङसन, कि थर्ड डिभिजनको महत्व छ । बीचको फस्ट र सेकेन्ड भन्या त उस्तै हो । त्यसैले मैले आफ्नो टेलिसिरियलमा थर्ड डिभिजनलाई महत्व दिएका हौं ।’
"म दुई नम्बरको एसएसलसी"
जितु नेपालजस्तै अर्का हास्यकलाकार मनोज गजुरेलले पनि ०४८ सालमै एसएलसी दिनुभएको हो । ’मैले काठमाडौंको पद्मोदय माविबाट एसएलसी दिएको हुँ । नतिजा आउने दिन काठमाडौंमै थिएँ । लौ आज नतिजा प्रकाशित हुन्छ भनेर सबैले हल्ला गरे । एकाबिहानै गोरखापत्र संस्थानमा गएर लाइन बसियो । बल्लतल्ल भीडमा धकेलाधकेल गरेर गोरखापत्र पाइयो ।
हेर्दै गाको, सेकेन्ड डिभिजनमा पास भएछु । मलाई फस्ट डिभिजनभन्दा सेकेन्ड डिभिजन नै राम्रो लाग्छ । फस्ट हुनका लागि धेरैजना प्रयास गर्छन् । तर, एउटा मात्रै सफल हुन्छ । दुई नम्बर त सधैं उस्तै । म कलाकारितामा पनि दुई नम्बरको हुँ । एसएलसीमा पनि सेकेन्ड डिभिजन, कलाकारितामा पनि दुई नम्बर ।
धुर्मुस एसएलसीका दिन भूमिगत
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ । साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु । साहै्र गदगद भएँ ।
Via: Online Khabar
कस्तो अचम्मको रोग ! नाचे पछि ठिक हुने
Posted by Bijay Kuikel on Monday, June 10, 2013
Filed within
Entertainment
यदी तपाईलाई कुनै रोग लागेको छ भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई
अस्पतालमा गई औषधी खानुहुन्छ । तर एक ६२ वर्षीय जीन स्टोरलाई न कुनै
औषधीले असर गर्छ न कुनै उपाय,,, उनको यो रोग त ठिक हुन्छ मात्र नाचेर । यो
समाचार पढ्दा तपाईलाई सायद आश्चर्य र हाँसो लाग्न सक्छ, तर वास्तवमा यही नै
सत्य हो ।उनको खुट्टा दुख्ने समस्या छ, जुन नाच्दा मात्र थाम्ने गर्छ । जब खुट्टामा पीडा उत्पन्न हुन्छ, तब उनी केहीबेर नाच्न सुरु गरी दौडने गर्छिन् । यो प्रक्रिया तब सम्म गर्छिन्, जबसम्म उनको त्यो पीडा कम हुँदैन ।
यस्तो समस्याले उनी बजारमा पनि नाच्न बाध्य भएकि छिन्, त्यही कारणले उनी अहिले घरबाट निस्कन पनि छोडिदिएकि छिन् । त्यही कारणले उनलाई सायद मानिसहरुले पागल पनि सम्झन्छन् तर कसैलाई थाहा छैन कि जीनको यो मजबुरी हो । उनको यो समस्या १८ वर्षमा उत्पन्न भएको हो । अहिले भने यही समस्याका साथमा उनी बाच्न बाध्य भएकि छिन् ।