,

windows is not genune मेसेज हटाउने तरिका for windows 7

आज को पोस्ट भनेको आफ्नो windows 7 कम्प्युटर मा कपी window अर्थात् दुब्लीकेट window इन्स्टल गर्ने हरु को लागि हो ! यदि तपाइको कम्प्युटर मा पनि कपी window छ भने तपाइले देख्नुभएको होला जब तपाई आफ्नो कम्प्युटर on गर्नु हुन्छ !तब तपाइलाई  this copy of windows is not genun get genun now भन्ने message आउछ अनि कम्प्युटर on भै सके पछी पनि तपाइको disktop मा समय देखाउने ठाउँ को ठिक माथि एस्तै लेखेको देख्नु हुने छ ! एसको मतलब भनेको मेरो बुजाई मा तपाइको कम्प्युटर मा इन्स्टल भएको window  कपी हो भन्ने नै बुज़िन्छ जस्तो मलाई लाग्छ यदि अरु कुनै अर्थ एसको हुने भए कमेन्ट गर्नु होला सायद मलाई था न भएको पनि हुन सक्छ ! अब एस बाट कसरि छुटकारा पाउने भन्ने बारे मैले आज एउटा सानो software लीएर आएको छु ! जस को सहायता बाट तपाई एस समस्या को समाधान गर्न सक्नु हुन्छ !
 

सबै भन्दा पोइला त यहाँ बाट remove wat नामक software download गर्नुस 
   

अब यसलाई डबल क्लिक गरी गर्नुस अब तपाइको सामु यो तलको जस्तै window खुल्ने छ तपाई remove wat मा क्लिक गर्नुस

अबफेरी यो तल को जस्तै खुल्ने छ ok गर्नुस
अब केही समय पछी तपाइको कम्प्युटर आफै restart हुने छ अनि हेर्नुस त अब तपाइको कम्प्युटर on हुदा पनि message आएन होइन अनि disktop को side मा पनि त्यो  windows is not genune भन्ने लेखेको छैन होइन ! Via : Keshab Ghimire

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide