,

चीनले अन्तरिक्षमा मानव स्टेशन बनाउने

असार १२ ।  चीनले अन्तरीक्षमा मानव रहित मिसन सफल आरोहण गरेको छ ।

 चिनियाँ अन्तरिक्ष यात्रीहरु १५ दिने अन्तरिक्ष मिसन सफलतापूर्वक पूरा गरी आज पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यात्रीहरु सकुशल आउन सफल भएका छन ।

शेन्जोङ–१० यान टियाङगोङ–१ नामक  चिनियाँ अन्तरिक्ष प्रयोगशाले तीन जना अन्तरिक्ष यात्री पठाएर अन्तरिक्षमा पठाएको थियो  ।
अब यस बिषयमा थप अनुसन्धान गर्ने शेन्जोङ १० ले जनाएको छ ।
-->
 यो शेन्जोङ १० चीनको पाँचौ मानवसहितको अन्तरिक्ष मिशन पठाएको छ ।  चीनले पृथ्वीमाथि स्थायी रुपमै अन्तरिक्ष मानव स्टेशन स्थापना गर्ने प्रयास गरीरहेको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन ।

0 comments

Readers Comments

Find Us On Facebook

Latest Posts

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide